“ अवैध यार्सागुम्बा कारोबार गर्ने व्यक्तिहरू पक्राउ ”
२०७९-१०-१७
- A
- A-
- A+
घटना विवरण :
काठमाडौँ
उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री वितरण तथा कारोबार
भईरहेको छ भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त भए पछि उक्त सूचनाको आधारमा
खोजी गर्दै जाँदा मिति २०७९।१०।१६ गते यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले
काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट जम्मा २ किलो १३८ ग्राम यार्सागुम्बा सहित
निम्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आज मिति २०७९।१०।१७ गते
डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नाम
थर : प्रकाश टमटा
उमेर : २५ वर्ष
वतन : जिल्ला कैलाली लम्कीचुहा न.पा. वडा नं.
३ स्थाई घर भई हाल का.जि. किर्तिपुर न.पा.
पाँगा
पक्राउ स्थान : का.जि.का.म.न.पा. वडा नं. ३२ नरेफाँट
२.
नाम
थर : गोविन्द गिरी
उमेर : ४० वर्ष
वतन : जिल्ला जुम्ला गोठीचौर गा.पा. वडा नं. ५ स्थाई घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. १८ नरदेवी
पक्राउ स्थान : का.जि.का.म.न.पा. वडा नं. १८
नरदेवी