" नावालिकालाई सामुहिक जबरजस्ती करणी गर्ने दुई अभियुक्तहरु पक्राउ"
२०७९-१२-२१
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. टोखा न. पा. वडा नं. ६ धापासी बस्ने वर्ष २१ को आषिस तामाङ भन्ने निमा तामाङले मोवाईल नं. ९८४८७७८०२१ प्रयोग गरी आषिस तामाङ नाम राखी नक्कली Facebook ID खोली पिडितलाई साथी बनाई भेटघाट गरि निज र निजको साथी जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा. पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ६ धापासी बस्ने वर्ष २१ को कुशल श्रेष्ठ समेतले मिति २०७९।११।०६ गते पिडितलाई का.जि. टोखा नगरपालिका वडा नं ३ ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगी सामुहिक जबरजस्ती करणी गरी फरार भएकोमा मिति २०७९।१२।२० गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले निजहरुलाई का.जि. टोखा न.पा. वडा नं. ६ धापासीबाट पक्राउ गरिएकोमा अन्य थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाईएको ।
पक्राउ ब्यक्ति
१)
नाम :- आषिस तामाङ भन्ने निमा तामाङ
उमेर :- २१
बर्ष
वतन :- जिल्ला
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ३
घर भई हाल का.जि. टोखा न. पा. वडा नं. ६ धापासी
२)
नाम :- कुशल
श्रेष्ठ
उमेर :- २१
बर्ष
वतन :- जिल्ला
काभ्रेपलाञ्चोक महाभारत गा. पा. वडा नं. ७
घर भई हाल का.जि. टोखा न. पा. वडा नं.
६ धापासी