“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०७९-१२-३०
- A
- A-
- A+
कारसाङ घिसिङको को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नुवाकोट,
गाउँखर्क गा.वि.स.वडा नं.०६ हाल परिवर्तित दुप्चेश्वर गा.पा.वडा नं.०२ स्थायी वतन
भई हाल का.जि.का.म.न.पा.वडा नं.०६ महांकाल बस्ने वर्ष ३९ को बिकाश तामाङ भएको बैकिङ
कसुर मुद्दा (विगो रू.१,२५,०००००।– एक करोड पच्चिस लाख)मा फरार रहेका प्रतिवादि
बिकाश तामाङको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट मिति २०७९।११।२६ गते
पक्राउ पुर्जी समेत जारी भएकोले निज प्रतिवादीलाई यस कार्यालयको विशेष अनुसन्धान
टोलीले मिति २०७९।१२।२९ गते काठमाण्डौ जिल्ला नयाँबानेश्वर बाट पक्राउ गरी जिल्ला
प्रहरी परिसर, टेकु पठाईएको ।
पक्राउ प्रतिवादी:
१. नाम : बिकाश तामाङ
उमेर : ३९ बर्ष
ठेगाना : दुप्चेश्वर -०२, नुवाकोट
हाल : काठमाण्डौ, महांकाल