" नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समुहका थप एक पक्राउ "
२०७९-१२-३०
- A
- A-
- A+
काठमाण्डौंमा सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलेमतोमा
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारि ठगी गरेको भनि गजेन्द्र बुदाथोकीको
जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति
२०७९।१२।२९ गते ठगी गर्ने कार्यमा संलग्न सन्देश शर्मालाई काठमाण्डौबाट पक्राउ गरि
निजलाई मुलुकी अपराध संहिताको दफा २४९
(१) र (२) बमोजिमको कसुर अपराधमाआवश्यक
अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
पक्राउ परेका व्यक्तिहरु:
नाम:-सन्देश शर्मा
उमेर:-३३ बर्ष
ठेगाना:- जिल्ला दाङ्
मानपुर-३ परिवर्तित तुल्सिपुर उपमहानगरपालिका १६
हालको ठेगाना:- जिल्ला
ललितपुर ल.पु.म.न.पा. वडा नं. २८ हरिसिद्धि