“SIM Duplication मार्फत अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०१-०८
- A
- A-
- A+
सामाजिक
संजालमा आवद्ध रहेका विभिन्न बैंकहरुको Online Viber ग्रुप Account
हरुको दुरुपयोग गरी SIM Duplication मार्फत
पिडितहरुको बैंक तथा मोबाईल बैंकिङमा पहुँच पुर्याई cardless ATM मार्फत रकम निकाली ठगि गर्ने कार्यमा संलग्न जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा
नं. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ८ बस्ने बर्ष २३ को
अनिल थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी
जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:
नामथर : अनिल
थापा
उमेर : २३ बर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ६ घर
भई
हाल : जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ८ बस्ने