" बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८०-०२-०८
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी हेम कुमार श्रेष्ट भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०८०।०१।०४ गतेको फैसलाले निज प्रतिवादी हेम कुमार श्रेष्ठलाई बिगो रु ६,००,००० ।- जाहेरवालालाई भराई बिगो बमोजिम रु. ६,००,०००।- जरिवाना, क्षतिपुर्ती शुल्क रु. २४,००० ।- राहत कोषमा जम्मा गराई २ दिन कैद हुने ठहर भई हाल सम्म फरार रहेको हुँदा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको बिषेश प्रहरी टोलीले मिति २०८०।०२।०७ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौ पठाईएको ।
पक्राउ परेका
व्यक्ति :-
१.
नाम:- हेम कुमार श्रेष्ठ
उमेर:-
५२ बर्ष
ठेगाना:- जिल्ला
सिन्धुली हरिहरगढी गाउँपालिका वडा नं. ३
हाल:- जिल्ला काठमाण्डौ न.पा. वडा नं. १०