“किर्ते कागजातहरु तयार गरी मृत व्यक्तिको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-०३-०३
- A
- A-
- A+
स्याङ्जा जिल्ला मेथाभुरुङ गा.वि.स.
वडा नं. २ मा जन्म भएकी उमा देबी गुरुङको मिति २०७४/०५/२६ गते मृत्यु भएको
जाहेरवालाको श्रीमतीको मिति २०७९/०४/१८ गते प्रतिबादी सतराज गुरुङको निज आफ्नो आमा
रहेको भनि नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्र लगायतका झुट्टा कागजहरु
तयार गरी विभिन्न व्यक्ति तथा निकायकको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको
जिल्ला काठमाण्डौ साबिक किर्तिपुर न.पा. वडा नं.३ कित्ता नं.२०३ क्षेत्रफल ९९२.७०
ब.मि.जग्गा किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी संगठित लिखत किर्ते र
ठगि सम्बन्धी कसुर गरेको हुँदा सो सम्बन्धमा थप अनुसन्धानको एवं कारबाहीको लागि जिल्ला
प्रहरी परिसर टेकु, काठमाण्डौ
पठाइएको ।
पक्राउ ब्यक्ति:
१. नाम: सतराज गुरुङ
उमेर: ४४ वर्ष
ठेगाना:
जिल्ला मकवानपुर साविक टिस्टुङ गा.वि.स. वडा नं.६ परिवर्तित थाहा न.पा. वडा नं. १२
घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन