प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“श्रृखलाबद्धरुपमा जवरजस्ती सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पक्राउ”

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

विगत केही समय देखि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाईकलको प्रयोग  बिशेषत बिहानको समयमा मर्निङवाकमा हिडिरहेका महिलाहरुले घाँटीमा लगाएको सुनका सिक्रिहरु जबर्जस्ती तानि लुटपाट हुने गरेको घटनाको अनुसन्धानको सिलसिलामा जिल्ला रामेछाप लिखु गाउपालिका वडा नं. १ स्थायी वतन भई हाल का.जि. हाँडिगाँउ बस्ने रविन दमाई समेतलाई यस कार्यालयबाट खटिएको  प्रहरी टोलीले मिति २०८०/०३/२२ गते का.जि. बुढानिलकण्ठ तथा उपत्यकाका बिभिन्न स्थानहरुबाट लुटपाट गर्न प्रयोग भएको मो.सा.हरु सहित पक्राउ गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि मिति २०८०/०३/२४ गते गते जिल्ला प्रहरी परिसर काठमाण्‍डौं पठाईएको ।

  निजहरु संलग्न रहेको खुल्न आएका घटनाहरु :-

 १. मिति २०८०/०३/०१ गते बिहानको ०४:४० बजे का.जि.का.म.न.पा.वडा नं.२६ कपुरधारा स्थित बर्ष ४६ की रमा पाण्डे मर्निङ वाकमा निस्किएको समयमा एकिन नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरुले घाटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटपाट गरी फरार रहेको ।

२. मिति २०८०/०३/०१ गते बिहानको ०५:५५ बजे का.जि.टोखा न.पा.वडा नं. ६ ग्राण्डि अस्पताल नजिक मर्निङ वाकमा निस्केकी बर्ष ४५ की सरस्वती खतिवडाको घाँटिमा लगाएको १ तोलाको सुनको सिक्री एकिन नम्बर नखुलेको मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको ।

३.  मिति २०८०/०३/०३ गते अ.:५ बजे का.जि. नागार्जुन न.पा.वडा नं.५ बुद्धचो स्थित मर्निङ वामा निस्केकी बर्ष ५५ की रेखा घिमिरेलाई मो.सा.मा आएका २ जना अपरिचित व्यक्तिहरुले घाटीमा लगाएको १.७५ तोलाको सुनको सिक्री जबरजस्ती लुटपाट सोही मो.सा.चढी फरार रहेको

४.  मिति २०८०/०३/१३ गते बिहान ५:५० बजे का.जि. टोखा न.पा.वडा नं.३ बिष्णुमति पुल नजिक बर्ष ६५-७० की मंगलि माया डंगोलले घाटीमा लगाएको सुनको सिक्री २ जना अपरिचित व्यक्तिहरु मो.सा.मा आई १ तोलाको सुनको सिक्रि लुटपाट गरी फरार रहेको ।

५. मिति २०८०/०३/१९ गते बिहानको ०४:५० बजे का.जि.टोखा न.पा.वडा नं. ४ कृष्ण मन्दिर स्थित मर्निङ वाकमा  निस्केकी बर्ष ३४ की गंगा राना मगरले घाँटिमा लगाएको अ. १ तोलाको सुनको सिक्री मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको ।

६. मिति २०८०/०३/१९ गते बिहानको ०५:३७ बजे का.जि.का.म.न.पा.वडा नं. ३ चक्रपथ बंगालामुखी मन्दिर नजिक मर्निङ वाकमा निस्केकी बर्ष ६० की कान्छी श्रेष्ठले घाँटिमा लगाएको अ. ०.५ तोलाको सुनको सिक्री मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको ।

७. मिति २०८०/०३/२० गते बिहानको ०४:४५ बजे का.जि. टोखा न.पा. वडा नं. ३ शेर्पा पेट्रोल पम्प नजिक मर्निङ वाकमा निस्केकी बर्ष ४३ की रिता श्रेष्ठले घाँटिमा लगाएको अ. ०.७५ तोलाको सुनको सिक्री मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको ।

८. मिति २०८०/०३/२० गते बिहानको ०५:४५ बजे का.जि.का.म न.पा. वडा नं. १५ चागल, जनसेवा मार्घ स्थित मर्निङ वाकमा निस्केकी बर्ष ६५ की सरस्वती डंगोलले घाँटिमा लगाएको अ. १.२५ तोलाको सुनको सिक्री मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको ।

 पक्राउ व्यक्तिहरु:-

१. नाम  :- रबिन दमाई                                                                                           

   उमेर   :- ३२ वर्ष

   ठेगाना :- जिल्ला रामेछाप लिखु गा.पा. वडा न १ दुरागाँउ

   हाल :- का.जि. का.म.न.पा. वडा न  , हाडिगाँउ

 

२.नाम    :- रबि बिश्कर्मा    

   उमेर    :- १८ वर्ष

   ठेगाना:- जिल्ला सुनसरी धरान उ.मान.पा. वडा न ८

   हाल:-  का.जि. का.म.न.पा. वडा न ६, चाबहिल

३. नाम   :- उमेश क्षेत्री      

     उमेर :- २६ वर्ष

     ठेगाना :- जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा. वडा न ७     

     हाल :-का.जि.का.म.न.पा.वडा न १०, बानेश्वर

 ४. नाम   :- राहुल माझी

     उमेर  :- ३०  वर्ष

     ठेगाना :- जिल्ला धनकुटा लेगुवा गा.पा. बडा न ७

   हाल :-  का.जि.का.न.पा. वडा न ९,रामन्दिर

५. नाम   :- श्रीकान्ता माईती      

     उमेर  :- ४२  वर्ष

     ठेगाना :- भारत पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक

   हाल :-  का.जि.का.न.पा. वडा न २२,न्युरोड 

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।