“Binance (क्रिप्टो) कारोबारमा संलग्न ब्यक्ति पक्राउ ”
२०८०-०५-१८
- A
- A-
- A+
घटना
विवरण :
सामाजिक Facebook Messenger मा seller
Group मा आवद्ध भई Binance ID खोली USDT
(Crypto) खरिद बिक्रीको लागी Deal गरी बिभिन्न
ब्यक्तिहरुको Binance ID
$ 3,726.98 (USDT) बराबरको
राखी सोहि
Binance
ID बाट बिभिन्न ब्यक्तिहरुको बैक खाता लगायत वालेटहरुमा रकम
ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा
अनुसन्धान कार्य गर्दै जाँदा उक्त कार्यमा संलग्न जिल्ला सिन्धुपाल्चोक वलेफि गा.पा. वडा नं. ३ घर
भई हाल जिल्ला काठमाण्डौ वुढानिलकण्ठ न.पा. वडा नं. ४ पासिकोट वस्ने वर्ष २७ को
पुरुषोत्तम कार्कीलाई पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन, २०५८
अन्तर्गतको कुसरमा आवश्यक अनुसन्धान एवं कारवाही लागी
जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरुको विवरणः
१. नामथर : पुरुषोत्तम कार्की
उमेर
:
२७ बर्ष
ठेगाना : सिन्धुपाल्चोक वलेफि
गा.पा. वडा नं. ३
हाल :
जिल्ला काठमाण्डौ वुढानिलकण्ठ न.पा. वडा नं. ४ पासिकोट