“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८०-०५-२१
- A
- A-
- A+
सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी का.जि.का.म.न.पा.वडा नं.३ घर भई बस्ने बर्ष ५२ को हरिभक्त पराजुलीलाई यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मिति २०८०।०५।२१ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि प्रहरी वृत महाराजगंज काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम थर:- हरिभक्त पराजुली
स्थायी वतन:- का.जि.का.म.न.पा.वडा नं.३
उमेर: ५२ बर्ष