“ बैकिङ कसूर मुद्दामा कैद सजाय तोकिई फरार रहेका व्यक्ति पक्राउ "
२०८०-०६-०७
- A
- A-
- A+
घटना विवरण :
राम कला खरेलको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी अन्जनराज खड्का भएको बैकिङ मुद्दामा प्रतिवादी अन्जनराज खड्कालाई
२ दिन कैद, बिगो रू.५,००,०००।- जाहेरवालालाई भराई बिगो बमोजिम रू.५,००,०००।- जरीवाना
र क्षतिपुर्ति बापत पीडित राहतकोषमा रू.२०,०००।- जम्मा गराउने ठहर भई मिति २०८०/०१/२५ गते सम्मानित उच्च अदातल पाटन,
ललितपुरबाट फैसला भई फरार रहेका प्रतिवादी अन्जनराज खड्कालाई यस कार्यालयबाट
खटिएको टोलीले मिति २०८०।०६।०६ गते
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. १३ झरूवारासीबाट पक्राउ गरी निजलाई फैसला
कार्यान्वयनको लागि आज सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाइएको ।
पक्राउ
व्यक्तिः-
१.
नामः
अन्जनराज खड्का ।
उमेर : ४२ वर्ष
ठेगानाः जिल्ला ललितपुर
गोदावरी न.पा. वडा नं. १३ झरूवारासी