“ बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका व्यक्ति पक्राउ "
२०८०-०६-०८
- A
- A-
- A+
बैंकिङ कसूर मुद्दा (थान-२) मा सम्मानित उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले
जम्मा रू.८,५१,२००।- जरीवाना, जम्मा रू.३६,०००।- क्षतिपूर्ति
शुल्क जम्मा गराई एक दिन कैद हुने ठहर भई फरार रहेकी प्रतिवादी
लाक्पा तामाङ लामालाई मिति २०८०/०६/०७
गते जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.
२२ न्युरोडबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित ललितपुर जिल्ला
अदालत लगनखेल
पठाईएको ।
पक्राउ व्यक्तिः-
नामः लाक्पा तामाङ लामा
उमेर : ४२ वर्ष
ठेगानाः- जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.वि.स. वडा नं.५ घर भई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २७ महाबौद्ध बस्ने ।