“ बैकिङ कसूर मुद्दामा जरिवाना तोकिई फरार रहेका व्यक्ति पक्राउ "
२०८०-०६-१८
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी तिर्थ किस्मत चौधरी
भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति
२०७९।०४।१७ गतेको
फैसलाले बिगो रू.१३,५०,०००।-
जाहेरवालालाई भराई बिगो बमोजिम रू.१३,५०,०००।- जरिवाना, क्षतिपुर्ति शुल्क रू.५४,०००।- राहत कोषमा जम्मा गराई ४ (चार ) दिन कैद हुने ठहर भएकोमा धरौटी रकम र
कैद भन्दा बढी थुनामा बसेको दिन समेतबाट कट्टा गर्दा हुन आउने वाँकी जरिवाना रू.६,९८,२००।- नतिरी फरार रहेका प्रतिवादी तिर्थ किस्मत चौधरीलाई मिति २०८०।०६।१८ गते
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरी निजलाई फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाइएको ।
पक्राउ
व्यक्तिः-
नामः तिर्थ किस्मत चौधरी ।
उमेर : ३३ वर्ष
ठेगानाः जिल्ला कैलाली लम्कीचुहा न.पा.वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२७