“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-०७-०२
- A
- A-
- A+
विनिता कुमारी पौडेलको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी कमल प्रसाद श्रेष्ठ भएको बैकिङ्ग कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट
पक्राउ पुर्जी जारी भई फरार रहेका जिल्ला रुपन्देही , तिलोत्तमा न.पा.वडा नं.०६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा
म.न.पा १७ बिरौटा बस्ने वर्ष ५३ को कमल प्रसाद श्रेष्ठलाई यस कार्यालयबाट खटिएको विशेष टोलीले मिति २०८०।०७।०२ गते का.जि.का.म.न.पा ठमेलबाट
पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मिति २०८०।०७।०२ गते जिल्ला प्रहरी कार्यालय
कास्की पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : कमल प्रसाद श्रेष्ठ
उमेर : ५३
बर्ष
ठेगाना : जिल्ला रुपन्देही , तिलोतमा न.पा.वडा नं.०६ हाल जि. कास्की पोखरा म.न.पा १७