“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-०७-१९
- A
- A-
- A+
अम्बर बहादुर राईको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी गणेशमान श्रेष्ठ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुको मिति २०७९/११/१६ गतेको फैसलाले ७ (सात) दिन कैद र बिगो रू. २०,००,०००।– (बिस लाख) जरीवाना तोकी फरार रहेका जिल्ला मकवानपुर हेटौडा उप.म.न.पा.
वडा नं. १८ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने वर्ष ५१ को गणेशमान श्रेष्ठलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।०७।१८ गते का.जि.चावहिलबाट पक्राउ गरी मिति
२०८०।०७।१९ गते सम्मानित काठमाण्डौ जिल्ला
अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : गणेशमान श्रेष्ठ
उमेर : ५१
बर्ष
ठेगाना : हेटौडा-१८, मकवानपुर
हाल : का.जि.कलंकी