“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-०७-१९
- A
- A-
- A+
उच्च अदालत पाटन ललितपुको मिति २०७९/११/१२ गतेको फैसलाले १ (एक) दिन कैद र बिगो रू. ३,००,०००।– (तिन लाख) जरीवाना तोकी फरार रहेका जिल्ला नुवाकोट, बिदुर न.पा. वडा नं. १३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८
चागाथली बस्ने वर्ष ४६ को राम कुमार जैरु दमाईलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।०७।१८ गते जिल्ला ललितपुर, चागाथलीबाट
पक्राउ गरी मिति २०८०।०७।१९ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : राम कुमार जैरू दमाई
उमेर : ४६
बर्ष
ठेगाना : विदुर-१३, नुवाकोट
हाल : जिल्ला ललितपुर, चागाथली