“ अनलाईन मार्फत यौन ब्यवसाय सञ्चालन गर्ने गिरोहका नाईकेहरु पक्राउ ”
२०८०-०८-१८
- A
- A-
- A+
काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट सामाजिक
संजालको प्रयोग गरी यौन ब्यवसाय सञ्चालन गर्ने निम्न ब्यक्तीहरुलाई पक्राउ गरी
आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरु:
१.
नाम: सुरेश कुमार श्रेष्ठ
उमेर: २७ बर्ष
ठेगाना: भुमलु गा.पा. ४
काभ्रेपलानचोक
हाल: का.जि.का.म.न.पा. लाजिमपाट
२.
नाम: सुरज खड्का
उमेर: २७ बर्ष
ठेगाना:
का.जि.का.म.न.पा.वडा नं. १४
हाल: का.जि.का.म.न.पा.कलंकी