“नेपाली नागरिकलाई CASINO प्रबेश गर्न भारतिय आधार कार्ड बनाई दिने ब्यक्तिहरु पक्राउ”
२०८०-०८-२०
- A
- A-
- A+
काठमाण्डौ उपत्यका भित्र
भएका Casino हरु
मा हुने बिभिन्न कृयाकलापहरु माथि सुक्ष्म रुपमा निगरानी गर्दा जिल्ला दोलखा मेलुङ
गा.पा. वडा नं.३ घर भई हाल का.जि. बुढानिलकण्ठ बस्ने गोबिन्द खड्काले उपत्यका
भित्र भएका Casino प्रवेश गराई खेलाउने प्रयोजनको लागि
नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकोले यस कार्यालयबाट
खटि गएको प्रहरी टोलीले मिति २०८०।०८।१९ गते गोबिन्द खड्का लगायत ३ जनालाई पक्राउ
गरी अनुसन्धान कार्य भई रहेको ।
पक्राउ व्यक्तिहरु:
१. नाम: गोबिन्द खड्का
उमेर:
४७ बर्ष
ठेगाना:
जिल्ला दोलखा मेलुङ गा.पा.वडा नं.०३
हाल: जिल्ला काठमाण्डौ बुढानिलकण्ठ
२. ना २. नविन राई
उमेर:
३९ बर्ष
ठेगाना:
जिल्ला ओखलढुंगा चिसंखुगढी गा.पा. ०८ रातोमाटे
हाल: जिल्ला ललितपुर सातदोबाटो नखिपोट
३.
नाम: बिनोद न्यौपाने
उमेर:
२५ बर्ष
ठेगाना:
जिल्ला रुपन्देही तिलोत्तमा न.पा.२१ कोटिहवा
हाल: जिल्ला काठमाण्डौ तारकेश्वर
न.पा.२१ कोटिहवा