“बैंकिङ कसुर मुद्दाका ७ करोड ९७ लाख ५० हजार विगो कायम भएका फरार प्रतिवादी पक्राउ”
२०८०-०८-२५
- A
- A-
- A+
सम्मानित
अदालतहरुबाट बैंकिङ कसुर मुद्दामा ७ करोड
९७ लाख ५० हजार विगो रकम कायम भएका फरार
प्रतिवादी शेर बहादुर मगरलाई यस
कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले
मिति २०८०।०८।२४ गते अं.१७:०० बजेको समयमा जिल्ला ललितपुर ललितपुर म.न.पा.
वडा नं. १५ हात्तिवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला
अदालत पठाईएको ।
पक्राउ
ब्यक्ति:
जिल्ला
ओखलढुङा चम्पादेबी गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं.३२ वस्ने शेर बहादुर मगर ।