प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाउने अध्यागमन अधिकृत समेतका व्यक्तिहरु पक्राउ”

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीहरुको शंकास्पद कागजात सहित राहदानी  मिति २०८०।०६।१५ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकोमा सो मध्मे २४६ कागजात नक्कली +2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट नक्कली देखिएकोमा उक्त कागजात बनाउने ब्यक्तिहरुको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा के-कसरी विदेश पठाईने रहेछ, भन्ने बिषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेनसी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिब्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने देखिएको खुल्न आएकोमा सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरुलाई विभीन्न मिति मा पक्राउ गरी लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीको लागि बिभिन्न स्थानमा पठाईएको ।

 

 निम्न:

१. नामथर:  नर बिर खड्का

उमेर : ३८ वर्ष                                                                                                                                                 

वतन : जिल्ला रुकुम सानीभेरी गा.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर हात्तीवन

कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त गौशला

 ( पद -  शाखा अधिकृत, त्रि.अ.वि.अध्यागमन कार्यालय  )

 

२. नामथर:  अरविन्द्र यादव

उमेर : ३१ वर्ष                                                                                                                                                 

वतन : जिल्ला सर्लाही विष्णु गा.पा. वडा नं. ६ घर भई हाल का.जि. जडिबुटी

कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त गौशला

( पद -  बरिष्ठ सहायक, नेपाल एयरलाईन्स कार्यालय )

  

३. नामथर: होम पोखरेल

उमेर: ४२ वर्ष                                                                                                                                                 

वतन : जिल्ला झापा कमलादी गा.पा. वडा नं. २ घर भई हाल का.जि.बानेश्वर

कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त नयाँबानेश्वर

( पद -  छैटौ तह,  नेपाल एयरलाईन्स कार्यालय )


४. नामथर: मनुराज  चौधरी

उमेर : ३० वर्ष

वतन: जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं. २ घर भई हाल  का.जि. गौशला

    कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त, गौशाला

    कार्यालय: Ontratrip travels संचालक                                                                                                                           

 

५.नामथर: राम प्रसाद भण्डारी

उमेर: ३६ वर्ष

वतन: जिल्ला स्याङ्जा चापाकोट न.पा. वडा नं. १० घर भई हाल का.जि.सामाखुशी

कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त, महाराजगंज

 

. नामथर: दिनेश ज्ञावली

उमेर : ३४ वर्ष                                                                                                                                                       

वतन : जिल्ला गुल्मी सत्यवती गा.पा. वडा नं. ५ घर भई हाल का.जि. टोखा

           कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त महाराजगंज

कार्यालय: SKI TOUR and Travels संचालक

 

७. नामथर: सरोज कुमार यादव

 उमेर: २७ वर्ष                                                                                                                                                           

वतन: जिल्ला सिराहा मिर्चैया न.पा. वडा नं.१२ घर भईहाल का.जि.जोरपाटी

कारवाहीको लागि पठाएको स्थान : जिल्ला प्रहरी परिसर, टेकु

 

८. नामथर: देवराज खनाल

उमेर: ५१ वर्ष                                                                                                                                                 

वतन : जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं. ५ घर भई हाल का.जि. गोकर्णेश्वर कारवाहीको लागि पठाएको स्थान: प्रहरी बृत्त  नयाँबानेश्वर

कार्यालय: रोलेक्स ट्राभल्स संचालक


९. नामथर: गणेश पाण्डे

उमेर: ३५ वर्ष                                                                                                                                                     

वतन: जिल्ला अर्धखाची पाणिनी गा.पा. वडा नं. ८ घर भई हाल का.जि. टोखा बानियाटार कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त महाराजगंग

कार्यालय: Advance Management and Multipal Training Centre संचालक

 

१०. नामथर: संजय तामाङ

उमेर: ३० वर्ष                                                                                                                                                 

वतन: जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखा .पा. वडा नं. ७ घर भई हाल का.जि. वौद्ध नयाँबस्ती कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त नयाँबानेश्वर

कार्यालय: रोलेक्स ट्राभल्स कर्मचारी

 

११. नामथर : राज किशोर शाह

उमेर : ५३ वर्ष                                                                                                                                                 

वतन: जिल्ला न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला

 कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त नयाँबानेश्वर

कार्यालय: रोलेक्स ट्राभल्स कर्मचारी

 

१२. नामथर: रविन अर्याल

 उमेर: २५ वर्ष                                                                                                                                                 

वतन : जिल्ला स्याङजा वालिङ गा.पा. वडा नं.  ६ घर भई हाल का.जि. ग्रान्डी

कारवाहीको लागि पठाएको स्थान : प्रहरी बृत्त  महाराजगंग

कार्यालय: SKI TOUR and Travels कर्मचारी

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।