“ बहुमुल्य मुगा मालाहरु चोरी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-०९-१३
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा मिति
२०८०/०९/०४ गते का.जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर बालकुमारी स्थित देवी कृष्ण
चौलागाईको डेरा कोठामा कोही नभएको समयमा कोठाको पछाडी पट्टीको भर्याङ बाट भित्र
प्रवेश गरी बहुमुल्य मुगाका मालाहरु,
सुनको सिक्री २ तोला समेत गरी जम्मा अन्दाजी रू. २४,८४,०००/- ( अक्षरुपी चौबिस
लाख चौरासी हजार ) बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धानको क्रममा उक्त
चोरी कार्यमा संलग्न रहेका जिल्ला सर्लाही हरीवन न.पा.वडा नं. १ घर भई हाल का.जि.
बालुवाखानी बस्ने आकाश तामाङ समेतको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएकोले निजहरुलाई यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले मिति २०८०/०९/१२ गते का.जि.का.म.न.पा.वडा नं.८ गौरीघाटबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ
प्रतिवादीहरु :-
१. नाम :- आकाश थोकर तामाङ
उमेर
:- १९ वर्ष
ठेगाना
:- जिल्ला सर्लाही हरीवन न.पा.वडा नं.१
हालको ठेगाना :- का.जि.बालुवाखानी
२. नाम :- खेम प्रसाद
न्यौपाने
उमेर
:- ५१ वर्ष
ठेगाना
:- जिल्ला झापा अर्जुनधारा गा.पा.वडा नं.२
हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.३२
३. नाम :- राज कुमार
थापा भन्ने लवन थापा
उमेर
:- ३७ वर्ष
ठेगाना
:- जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा.वडा नं.५
हालको ठेगाना :- का.जि.गोठाटार
४.
नाम :- राम बहादुर तामाङ
उमेर :- ४३ वर्ष
ठेगाना :- जिल्ला नुवाकोट पञ्चकन्या गा.पा.वडा
नं.३
हालको ठेगाना :- जिल्ला भक्तपुर मध्यपुर ठिमी
न.पा.वडा नं.१
५.
नाम :- कपिल तामाङ
उमेर :- ४० वर्ष
ठेगाना :- जिल्ला उदयपुर डुम्रे गा.पा.वडा नं.१ हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.३२ जडिबुटी