“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-१०-१०
- A
- A-
- A+
सुनिल लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अशोक श्रेष्ठ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुको मिति २०७९/१२/२७ गतेको फैसलाले ३ (तिन) दिन कैद र बिगो रू. ७,००,०००।– (सात लाख) जरीवाना तोकी फरार रहेका जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा नं.०२ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.वडा नं. ०८ बस्ने वर्ष ३१ को अशोक श्रेष्ठलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।१०।१० गते का.जि.स्वयम्भुबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : अशोक श्रेष्ठ
उमेर : ३१
बर्ष
ठेगाना : ज्वालामुखी-०२, धादिङ
हाल : का.जि.बुढानिलकण्ठ