" साथिको हत्या गरी फरार अभियुक्त २१ बर्ष पछी पक्राउ"
२०८०-१२-०६
- A
- A-
- A+
मिति २०५९/०६/१४ गते का.जि.का.म.न.पा.-१९
मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र का.जि. का.म.न.पा.-१९
मरुढोका ईनाटोल घर भएको वर्ष २६ को संजय शाहीलाई जिल्ला सोलुखुम्बु नेचा
सल्यान वडा नं.-४ घर भएको वर्ष ४१ को तिखे भन्ने तेज बहादुर राई समेतले फलामको
रडले टाउको लगायत शरिरका विभिन्न भागमा
प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेकोमा काठ्माण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८०/१२/०५ गते का.जि.का.म.न.पा.-३२
कोटेश्वरबाट पक्राउ गरि मिति २०८०/१२/०६ गते आवश्यक कारवाहीको लागी सम्मानित
जिल्ला अदालत काठमाण्डौ बुझाईएको ।
पक्राउ ब्यक्ति
नाम :- तिखे
भन्ने तेज बहादुर राई
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला सोलुखुम्बु नेचा सल्यान वडा नं.-४