“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-१२-०७
- A
- A-
- A+
न्हुच्छे
माया श्रेष्ठको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी विद्या
गुरुङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुको मिति २०७९/०३/१९ गतेको फैसलाले ३ (तिन) दिन कैद र बिगो रू. ८,००,०००।– (आठ लाख) जरीवाना तोकी फरार रहेका जिल्ला नुवाकोट, ककनी गा.वि.स. वडा नं.०९ हाल परिवर्तित ककनी
गा.पा. वडा नं. ०५ स्थायी वतन भई काठमाण्डौ जिल्ला, गोकर्णेश्वर न.पा. वडा नं.०६
बस्ने ३८ वर्ष विद्या गुरुङलाई यस कार्यालयबाट खटिएको विषेश टोलीले मिति २०८०।१२।०६ गते जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. ०७ जोरपाटीबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : विद्या गुरुङ
उमेर : ३८
बर्ष
ठेगाना : ककनी ०५, नुवाकोट
हाल :
गोकर्णेश्वर ०६, काठमाण्डौ