“Cash App Application मार्फत Online Casino Game खेलाउने ब्यक्तिहरु पक्राउ”
२०८०-१२-०७
- A
- A-
- A+
Cash
App Application मार्फत्
विभिन्न Juwa, Los vegas, Panda, Fire crane Game लगायतका खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ
भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न
लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट
खटिएका प्रहरी टोलीले मिति २०८०।१२।०६ गते सुनिल ठाकुर लगायतका ब्यक्तिहरुलाई Online
Game खेलाउन प्रयोग भएका Laptop तथा मोबाईल
सहित उपत्यकाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि मिति
२०८०।१२।०७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको ।
पक्राउ
परेका ब्यक्तिहरू:
१) जिल्ला सर्लाही ब्रम्हपुरी न.पा.वडा नं. ७ घर भई का.जि.टोखा
न.पा.वडा नं.६ मिलनटोल बस्ने बर्ष २४ को
सुनिल ठाकुर ।
२) जिल्ला सर्लाही ब्रम्हपुरी न.पा.वडा नं. ७ घर भई का.जि.टोखा
न.पा.वडा नं.६ मिलनटोल बस्ने बर्ष २६ को
रामबीर ठाकुर ।
३) जिल्ला मोरङ बेलबारी
न.पा.वडा नं. १० घर भई का.जि.टोखा न.पा.वडा नं.६ भत्केपुल बस्ने बर्ष २२ को प्रमिस
श्रेष्ठ ........।
४) जिल्ला काठमाण्डौ बुढानिलकण्ठ
न.पा.वडा नं. १२ तेन्जीङचोक बस्ने बर्ष २२ को प्रसय जमकट्टेल .............................।
५) जिल्ला झापा गौरादह
न.पा.घर भई का.जि. बुढानिलकण्ठ न.पा.वडा नं.१२ बालुवाखानी बस्ने बर्ष २२ को
दिप्नोज खत्री....।
६) जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं. १४ कुलेश्वर बस्ने बर्ष २९ को स्वराज श्रेष्ठ .....................................................।