“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-१२-०८
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।०७ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर :
पुरुषोत्तम गिरी
उमेर : ३५ वर्ष
वतन : जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा ०८ घर
भई हाल का.जि.का.म.न.पा.वडा नं. ६ बौद्द ।
देश :- न्युजिल्याण्ड
बिगो रकम :- रु ९०,०००।– ( अक्षेरुपी नब्बे हजार
रुपैयाँ मात्र)
प्रकाउ
स्थान :- का.जि.का.म.न.पा.वडा नं. ६ बौद्द ।
जाहेरवाला :-जितमाया बल
२. नाम
थर :
श्रृति शाही
उमेर : १९ वर्ष
वतन : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं. ०६ ।
देश
:- मकाऊ
बिगो रकम :-
रु ३,९३,०००।–( अक्षेरुपी तीन लाख त्रियान्रब्बे हजार रुपैयाँ मात्र)
प्रकाउ
स्थान :- का.जि.का.म.न.पा.वडा नं.३१ नयाँबानेश्वर ।
जाहेरवाला :- कुमार खड्का
३.
नाम
थर :
मन्दिरा बोम्जन गुरुङ
उमेर : ३५
वर्ष
वतन : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं. १६ बालाजु
।
देश :-
मकाऊ
बिगो रकम :-
रु ३,९३,०००।–( अक्षेरुपी तीन लाख त्रियान्रब्बे हजार रुपैयाँ मात्र)
प्रकाउ स्थान
:- का.जि.का.म.न.पा.वडा नं.३१ नयाँबानेश्वर ।
जाहेरवाला :-
कुमार खड्का
४.
नाम
थर : अस्मिता बम
उमेर : २६ वर्ष
वतन : जिल्ला कैलाली टिकापुर न.पा वडा नं. १ घर भई
हाल का.जि.का.म.न.पा.वडा ३२ कोटेश्वर
।
देश :- कोरिया
बिगो रकम :-
५,७१,०००।–( अक्षेरुपी पाच लाख एकहत्तर हजार रुपैयाँ मात्र)
प्रकाउ
स्थान :- का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर ।
जाहेरवाला :- कृष्ण चन्द समेत ३ जना
५.
नाम
थर : अनिता कुमारी यादव
उमेर : ३० वर्ष
वतन : जिल्ला सुनसरी भोक्राहा गा.पा वडा नं. ४ घर भई हाल
का.जि.गोकर्णेश्वर न.पा वडा नं. ०७
।
देश :- कतार
बिगो रकम :-
५०,०००।– ( पचास हजार रुपैया मात्र )
प्रकाउ
स्थान :- का.जि.गोकर्णेश्वर न.पा वडा नं. ७ ।
जाहेरवाला :- राम माया तामाङ