“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८०-१२-०८
- A
- A-
- A+
प्रभात थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गुडु अहमद भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुको मिति २०८०/०२/१२ गतेको फैसलाले ५ (पाँच) दिन कैद र बिगो रू. ७,००,०००।– (सात लाख) जरीवाना तोकी फरार रहेका जिल्ला झापा भद्रपुर न.पा. वडा नं.०४ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला, का.म.न.पा वडा नं.१४ कालिमाटी बस्ने वर्ष ३० को गुडु अहमदलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।१२।०८ गते जिल्ला काठमाण्डौ का.म.न.पा. नक्शालबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : गुडु अहमद
उमेर : ३१
बर्ष
ठेगाना : भद्रपुर ०४, झापा
हाल :
कालिमाटी १४, काठमाण्डौ