“ भिसा अबधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी नागरिकहरू पक्राउ”
२०८०-१२-१२
- A
- A-
- A+
बंगलादेशी नागरीकहरू बिभिन्न मितिमा नेपाल
प्रबेश गरि गैरकानुनी ढंगले बसोबास गर्नुको साथै संकास्पद गतिबिधिहरुमा संलग्न
रहेको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष टोलिले बिभिन्न मितिमा काठमाण्डौको
सोह्रखुट्टे एरियाबाट भिसा अबधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी
नागरीकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा
कारबाहीको लागि अध्यागमन
विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१.
नामः MD Rifat Ahamed
उमेरः २६ वर्ष
ठेगानाः बंगलादेश, ढाका
हालः का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।१२
२.
नामः MD Abdulla
उमेरः २३ वर्ष
ठेगानाः बंगलादेश,
ढाका
हालः
का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।१२
३. नामः MD Samsual Hoda
उमेरः ४५ वर्ष
ठेगानाः बंगलादेश, ढाका
हालः का.जि.सोह्रखुट्टे
पक्राउ मितिः २०८०।१२।१२
४.
नामः Abdul Biswas
उमेरः ३० वर्ष
ठेगानाः बंगलादेश,
ढाका
हालः
का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।०९
५.
नामः MD Masum Miah
उमेरः ३६ वर्ष
ठेगानाः बंगलादेश,
ढाका
हालः का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।०९
हालः
का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।०९
५.
नामः MD Masum Miah
उमेरः ३६ वर्ष
ठेगानाः बंगलादेश,
ढाका
हालः का.जि.सोह्रखुट्टे
पक्राउ मितिः
२०८०।१२।०९