“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-१२-१८
- A
- A-
- A+
बेरोजगार
युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पिडीतहरुले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौ का.म.न.पा. वडा नं. ०६ वौद्धबाट
मिति २०८०।१२।१६ गते पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:-
१. नाम थर :- सुदेश सुनुवार मुखिया
उमेर :- ४१
वर्ष
वतन :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०७
बेसीगाँउ ।
देश :- क्यानडा
बिगो रकम :- रु. ४०,००,०००।– (अक्षेरुपी चालीस लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०६ वौद्ध ।
जाहेरवाला :- लेखनाथ भुर्तेल
घटनाको छोटकरी विवरण :- क्यानडा पठाई दिन्छु भनि
ठगी गरेको ।