“ भिषा अवधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी नागरिकहरू पक्राउ”
२०८०-१२-३०
- A
- A-
- A+
बंगलादेशी नागरीकहरू बिभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपले बसोबास गर्नुको साथै शंकास्पद गतिबिधिहरुमा समेत संलग्न रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष टोलिले मिति २०८०।१२।२८ गते काठमाण्डौको ठमेल एरियाबाट भिषा अवधी समाप्त पश्चात गैर कानुनीरूपमा बसिरहेको अवस्थामा बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको ।
१. नामः RANA AHMED
उमेरः २७ वर्ष
ठेगानाः CUMILLA, BANGALADESH
हालः का.जि.ठमेल
२. नामः
ROKIB HOSSAIN
उमेरः २४ वर्ष
ठेगानाः CUMILLA, BANGALADESH
हालः का.जि.ठमेल
३. नामः
SUMAN
SHAJAHAN
उमेरः ३० वर्ष
ठेगानाः CUMILLA, BANGALADESH
हालः का.जि.ठमेल