“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ"
२०८१-०१-०२
- A
- A-
- A+
त्रिभुवन
कुर्मीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला
काठमाण्डौ काठमाण्डौ महानगरपाललिका वडा नं. १५ स्थितमा रहेको स्वनिगा ट्रेडर्स
प्रा.लि. को प्रोपराईटर ऐ.ऐ. बस्ने मचाम महर्जनको छोरा बर्ष ४३ को राजेश महर्जन भएको बैंकिङ कसुर मुद्दामा सम्मानित रुपन्देही जिल्ला अदालत,
सिद्धार्थनगर,रुपन्देहीबाट मिति २०८०।१२।०५ गते पक्राउ अनुमति प्राप्त भएका निज
प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति
२०८०।१२।३०गते अं १४;३० बजे जिल्ला काठमाण्डौ का.म.न.पा. वडा १५ चमती स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान
तथा कारवाहीको लागि मिति २०८१।०१।०१ गते जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको
।
पक्राउ
व्यक्तिः-
नामः राजेश महर्जन ।
उमेर : ४३ वर्ष
ठेगानाः काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ चमती घर भई बस्ने ।