“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-१२
- A
- A-
- A+
बेरोजगार
युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी
पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतले
जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने
भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति
२०८१।०१।१० र ११ गते पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :-
सत्यन्द्र श्रेष्ठ
उमेर :- ३९ वर्ष
वतन :-
जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ०३ घर भई हाल का.जि. चन्द्रागिरी न.पा.
वडा नं.११ नैकाप ।
देश :- क्यानडा
बिगो रकम :- रु ६८,२०,०००।– (अक्षेरुपी
अठसट्ठी लाख बीस हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २९ अनामनगर
।
जाहेरवाला :- जानुका
निरौला समेत
छोटकरी विवरण :- क्यानडामा आक्रर्षक तलवको प्रलोभन देखाई ठगी
गर्ने गरेको ।
२.नाम थर :- विवेक कँडेल
उमेर :- २७ वर्ष
वतन :- जिल्ला बागलुङ काठेखोला गा.पा.वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. १६ वनस्थली
।
देश :- माल्टा
बिगो रकम :- रु ३,००,०००।–
(अक्षेरुपी तीन लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २८ बागबजार ।
जाहेरवाला :- सनिशा
चौधरी समेत ३ जना
|