“अवैध सुन कारोवार गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-१४
- A
- A-
- A+
जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं.-२४ स्थितमा अवैध सुनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचना प्राप्त भए पश्चात
यस कार्यालयबाट खटि गएको प्रहरीको टोलीले खोजी गर्दै जाँदा जिल्ला दार्चुला महाकाली
न.पा.वडा नं. ३ टाटे बस्ने बर्ष ४७ को गणेश दत्त बडु लगाएत सात (७) जनालाई सुन जस्तो देखिने पहेलो धातु ( १७६८.२९ ग्राम) र नगद रु
.१,४३,६०,००० ।- सहित बिक्री वितरण गरी रहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ
गरी आवश्यक कानुनी कारवाहीको लागि मिति २०८१/०१/१४ गते राजस्व छली समेतको कसुरमा
आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको
।
पक्राउ ब्यक्तिहरु
नाम :-
गणेश दत्त बडु
उमेर :- ४७
वतन : - जिल्ला दार्चुला महाकाली न.पा. वडा
नं.-३, टाटे
नाम :-
दिनेश खरेल
उमेर :- ३०
वतन : - जिल्ला झापा बिर्तामोड न.पा.-३
नाम :-
अमोल विभुते
उमेर :- ३७
वतन : - देश भारत महाराष्ट्र
सांगली आटपाही थाना
नाम :-
ऋषिकेश प्रकाश बिभुते
उमेर :- १८
वतन : - देश भारत महाराष्ट्र
सांगली आटपाही थाना
नाम :-
गणेश सतिश बाल्टे
उमेर :- १८
वतन : - देश भारत महाराष्ट्र
सांगली आटपाही थाना
नाम :-
आयुष बडु
उमेर :- २१
वतन : - जिल्ला दार्चुला महाकाली न.पा. वडा
नं.-३, टाटे
नाम :-
भरत राज खरेल
उमेर :- २२
वतन : - जिल्ला झापा बिर्तामोड न.पा.-३