"कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्ष पछी पक्राउ"
२०८१-०१-१६
- A
- A-
- A+
मिति २०७१/०७/०१ गते जिल्ला काठमाण्डौ सेतिदेवी
गा.वि.स. वडा नं.-६, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालय भित्र जिल्ला म्याग्दी
कुहु गा.बि.स. वडा नं. -५ स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की) लाई कर्तव्य
गरी फरार रहेको समर बहादुर सार्कीलाई मिति २०८१/०१/१६ गते जिल्ला काठमाण्डौ
चान्लाखेल एरियाबाट काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ
गरि आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त किर्तिपुर पठाईएको ।
पक्राउ ब्यक्ति
नाम :- समर
बहादुर सार्की
उमेर :- ४७ वर्ष
वतन :- जिल्ला म्याग्दी कुहु गा.वि.स. वडा नं.-५