“भन्सार छलि चोरी पैठारी गरी भित्रयाईएको सवारी साधन पक्राउ”
२०८१-०१-१६
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा काठमाण्डौ उपत्यकाको
बिभिन्न स्थानहरुमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी सवारी साधनहरु नेपालका
बिभिन्न स्थानहरुमा बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलिले मिति २०८१/०१/१४ गते का. जि. का.म.न.पा.वडा न १० युएन पार्क
नजिक बा १७ च ११३८ नम्बरको Tata कम्पनिको Tiago निजि कार १ वेवारिसे अवस्थामा फेला पारी यस कार्यालयमा ल्याई थप
अनुसन्धान तथा कारबाहीको लागी मिति २०८१/०१/१६ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल
भन्सार कार्यालय गौचरण पठाईएको ।
बरामद
गरिएका सवारी साधन:-
१. Tata कम्पनिको
Tiago निजि कार थान १