“कैद जरिबाना तोकिई फरार रहेका व्यक्ति पक्राउ "
२०८१-०१-२०
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी पुर्ण बहादुर बलामी भएको बैकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन
ललितपुरको मिति २०७९/११/२९ गतेको फैसलाले (तीन) दिन कैद, बिगो
रू.९,७०,०००।- जाहेरवालालाई भराई बिगो बमोजिम रू.९,७०,०००।- जरिबाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा रू.३८,८००।- जम्मा गराउने ठहर भई फरार रहेका प्रतिवादी पुर्ण बहादुर बलामीलाई मिति २०८१।०१।१९ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि सम्मानित
काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइएको ।
पक्राउ
व्यक्ति:-
नामः पुर्ण बहादुर बलामी ।
उमेर : ६१ वर्ष
ठेगाना:- जिल्ला मकवानपुर थाहा न.पा. वडा नं. १० घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १० पुरानो बानेश्वर बस्ने ।