“फरार प्रतिवादी पक्राउ”
२०८१-०१-२३
- A
- A-
- A+
याम कुमार तिवारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पदम
बहादुर थापा मगर भएको बैकिंङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन
ललितपुरको मिति २०७६/०१/१० गतेको फैसलाले १(एक) महिना कैद, रु २०, ००,०००।– (बीस लाख रूपैयाँ)
जरिवाना तोकी फरार रहेका
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०२ भैरवटोल स्थायी वतन भई हाल जिल्ला
काठमाण्डौ, का.म.न.पा वडा नं ०९ सिनामंगल
बस्ने वर्ष ५६ को पदम थापा मगरलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।२१
गते का.जि.का.म.न.पा वडा नं १४ कंलकीबाट पक्राउ
गरी सम्मानित काठमाण्डौ जिल्ला
अदालतमा उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : पदम बहादुर थापा मगर
उमेर : ५६
बर्ष
ठेगाना : जि. कास्की म.न.पा ०२, पोखरा
हाल
: का.म.न.पा वडा नं ०९ सिनामंगल