“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-०६
- A
- A-
- A+
सुमन राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विराज
तामाङ भएको बैंकिङ कसुर मुद्दा (बिगो रू.२५,००,०००।– (पच्चिस लाख) मा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत
जारी भएका जिल्ला नुवाकोट, ककनी गा.पा.वडा नं.०४ स्थायी वतन भई
हाल का.जि.नागार्जुन न.पा.वडा नं.०६ बस्ने वर्ष ३४ को विराज तामाङलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०४ गते का.जि.धुम्बाराहिबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : विराज तामाङ
उमेर : ३४
बर्ष
ठेगाना : ककनी गा.पा.वडा नं.०४, नुवाकोट
हाल : का.जि.नागार्जुन