प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ”

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

सामाजिक संजाल Faceboook, WhatsApp, Instagram, लगायतका Apps हरुको माध्यमबाट साथी बनाई कुराकानी गरी विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाउनुको साथै अनधिकृत रुपमा ईसेवा आईडीमा समेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. 16,59,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्नुको साथै उक्त ठगी गरेको रकम  कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई का.जि का.म.न.पा वडा नं. ७ सरस्वतीनगरबाट मिति २०८१।०२।०४ गते पक्राउ गरी निजहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।

पक्राउ परेका व्यक्तिहरु:

 १.  नाम थर: सुदिप प्याकुरेल

     उमेर: ३१ बर्ष

     स्थायी ठेगाना: जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. २

    अस्थायी ठेगाना:  जिल्ला काठमाण्डौं कामनपा वडा नं. ६ ।

२.  नाम थर: संञ्जय बस्नेत

  बर्ष: ३० बर्ष

  स्थायी ठेगाना : जिल्ला सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. १

  अस्थायी ठेगाना:  जिल्ला काठमाण्डौं कामनपा  वडा नं. ६

३.  नाम थर: छेवाङ लामा

  उमेर : १९ बर्ष

  स्थायी ठेगाना : जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४

  अस्थायी ठेगाना: जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा

४.  नाम थर: करण तामाङ गोले

  उमेर : २१ बर्ष

     स्थायी ठेगाना : जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका वडा नं.५

     अस्थायी ठेगाना : जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ६

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:

Ø संजय बस्नेतको साथमा रहेको IMEI No : 867662050126787 / 867662050126795 भएको Poco2 Device मोबाईल सेटमा Binance App Installation गरी ID Create गरेर Approx Total Volume 7.15791838 BTC { जम्मा ने. रु. ६,३८,६५,४९६।–  (अक्षरुपी छ करोड अठ्तीस लाख पैसठ्ठी हजार चार सय छयानब्बे मात्र) }

Ø करण तामाङ गोलेको साथमा रहेको IMEI No: 867662050204881/867662050204899 भएको POCO Device मोबाईल सेटमा Binance App Installation  गरी ID Create  गरेर Approx Total Volume  5.11939122 BTC { जम्मा ने.रु ४,५६,७७,०३१।– ( अक्षरुपी चार करोड छपन्न लाख सतहत्तर हजार एकतीस मात्र)} कारोबार गरेको खुल्न आएको ।

Ø संजय बस्नेत र करण तामाङ गोलेले Binance App मार्फत हाल सम्म रु १०, ९५,४२,५२७।– ( अक्षरुपी दश करोड पन्चान्नब्बे लाख बयालीस हजार पाँच सय सत्ताईस मात्र) कारोबार गरेको खुल्न आएको ।

Ø निवेदकहरुलाई अनलाईन मार्फत ठगी गरेको रकम Binance App मार्फत लगानी गरी विभिन्न ATM Booth बाट नगद भुक्तानी लिने गरेको ।

बरामद भएका सामानहरुको विवरण :

Ø बजाज कम्पनीको V15 बा ८५ प २५०४ मो.सा.

Ø बजाज कम्पनीको NS 200 CC को बागमती प्रदेश-2-03-020 प 8638 को मो.सा.

Ø मोबाईल थान- ५

Ø Lenovo  कम्पनीको Laptop थान – १

Ø विभिन्न व्यक्तिहरुको नाममा रहेको ATM Card थान – १५

Ø विभिन्न व्यक्तिहरुको नाममा रहेको विभिन्न बैंकको चेकबुक थान – १२

Ø विभिन्न बैंकबाट जारी भएको ATM Slip थान -  ४

Ø करण तामाङको नाममा रहेको NIC ASIA बैंकको निजकै नाममा काटिएको रु ५,३०,०००।– को चेक थान- १

Ø नगद रु २,०४,५००।– 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- रमेश खड्का उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला सिन्धुपाल्चोक  बाह्रबिसे न.पा. वडा नं.  ०२ कर्थली ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर । बिगो रकम  :- रु. ४,००,०००।– (चार लाख) देश    :-  सर्वियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९  ।पक्राउ मिति :- २०८१।०९।०९ गते ।पीडित संख्या  :- १ जना               २. नाम थर  :- पुन्यवती  जोशी उमेर    :-   ३६ वर्ष      वतन   :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०३ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।बिगो रकम  :- रु. २,१७,०००।– (दुई लाख सत्र हजार) देश    :- अमेरिका पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।         पक्राउ मिति :- २०८१।०९।०९ गते ।         पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- याद बहादुर बुर्जा मगर उमेर    :-   ५३ वर्ष      वतन   :- जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।बिगो रकम  :- रु. ५,७५,०००।– ( पाच लाख पचहत्तर हजार) देश :- क्रोएसियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।पीडित संख्या  :- २ जना                  २.   नाम थर  :- संजय साह बानिया उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला बारा पचरौता न.पा. वडा नं. ०८ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. भिमसेनगोला ।बिगो रकम  :- रु. ४,६०,०००।– (चार लाख साठी हजार) देश    :- साइप्रसपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।          पीडित संख्या  :- १ जना  

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-०७

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- किशान कुमालउमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ०७ च्याङली ।हाल  :- जिल्ला काठमाण्डौं टोखा ग्रिनल्याण्ड ।बिगो रकम  :- रु. ३३,५०,०००।– (तेत्तिस लाख पचास हजार) देश    :-  इजरायलपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०५ गते ।पीडित संख्या  :- ४ जना   २.      नाम थर  :- युवक खड्काउमेर    :-   ३३ वर्ष      वतन   :- जिल्ला खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा. वडा नं. ०२  ओख्रे ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. बसुन्धारा ।बिगो रकम  :- रु. २,५०,०००।– (दुई लाख पचास हजार) देश    :- मलेशिया पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२ रत्नपार्क ।पक्राउ मिति :- २०८१।०९।०६ गते । पीडित संख्या  :- १ जना   

“ठगी तथा अपराधीक लाभ सम्बन्धी अपराधमा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०५

दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको HR म्यानेजर हुँ, रोजगारीको डिमाण्ड आएको छ भनि विश्वास दिलाई नबिल बैंक लि.पोखरा शाखाको खातामा पटक पटक गरी जम्मा रु ३,३२,०००।–(तिन लाख बत्तिस हजार) जम्मा गर्न लगाई पछी रोजगारीमा नपठाई विश्वासघात गरी सम्मानित भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई ठगी तथा अपराधीक लाभ  सम्बन्धी कसुरमा  फरार रहेका प्रतिवादी जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपालिका वडा नं.२४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने चक्र गिरीको छोरा वर्ष ४७ को रामजी गिरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०४ गते अं.१५:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि  जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।  पक्राउ व्यक्ति:  नाम थर: रामजी गिरी  उमेर: ४७ बर्षठेगाना: जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपलिका वडा नं.२४ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने ।विगो: रु ३,३२,०००।– (तिन लाख बत्तिस हजार) थप खुल्न आएको:Ø  वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८१।०४।१३ मा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको  ।Ø  सुर्खेत जिल्ला अदालतमा रु ३००००००।– (तिस लाख) बराबरको चेक अनादर सम्बन्धी मुद्दा विचाराधीन रहेको  । जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जना भन्दा वढी पीडितहरुबाट १२,१५,०००।–(बाह्र लाख पन्ध्र हजार) बिगो भएको कसुर उपर अनुसन्धान भैरहेको ।

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:- १.   नाम थर  :- ज्वालाराम मुस्याख्वाउमेर    :-   ३६ वर्ष      वतन   :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १० कमलविनायक ।बिगो रकम  :- रु. २,००,०००।– (दुइ लाख) देश    :-  अष्ट्रेलियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।पीडित संख्या  :- १ जना               २.      नाम थर  :- बुद्धि बहादुर बस्याल उमेर    :-   ३७ वर्ष      वतन   :- जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. १३ नयाँगाउ ।हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०६ ग्राण्डी । बिगो रकम  :- रु. १,९०,०००।– (एक  लाख नब्बे हजार) देश    :- दुबईपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ सामाखुशी ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।          पीडित संख्या  :- १ जना

“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०३

सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर  बस्ने कबिराम चौधरी को छोरा वर्ष ४० को विशाल कुमार चौधरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०२ गते अं.१७:० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.शंखमुलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्ति: नाम: विशाल कुमार चौधरी उमेर: ४० बर्षठेगाना: जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर बस्ने  थप खुल्न आएको:(क)   सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल  काठमाण्डौबाट ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको । (ख)   सम्मानित जिल्ला अदालत बाँकेबाट समेत ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको ।