“ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-०८
- A
- A-
- A+
घटना विवरणः
नानीकाजि प्याकुरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रशस्त थापा समेत भएको ठगी सम्बन्धी कसुर मुद्धाको
अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही फरार रहेका
प्रतिवादी प्रशस्त थापालाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान
गर्न सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएका निज प्रशस्त
थापालाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०८ गते काठमाण्डौ जिल्ला, का.म.न.पा. वडा नं.०९ सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा थप कारवाहिको लागि जिल्ला प्रहरी परिसर,
काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : प्रशस्त थापा
उमेर : ३० बर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, ईद्रावती
गा.पा.वडा नं.०३
हाल : जि.भक्तपुर, चाँगुनारायण न.पा. ०४