“ठगी सम्बन्धी मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०२-२०
- A
- A-
- A+
चक्रलाल श्रेष्ठ
समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिमालय बिक्रम मल्ल ठकुरी समेत भएको
ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी जिल्ला काभ्रे साविक नारायणस्थान गा.वि.स.
वडा नं. ८ परिवर्तित तेमाल गा.पा. ५ स्थायी वतन भई ललितपुर जिल्ला ललितपुर
महानगरपालिका वडा नं. ९ बालकुमारी बस्ने बर्ष ४९ को सि.बि. लामा भन्ने चन्द्र
बहादुर तामाङको नाममा मिति २०८०।११।२० गते सम्मानित काठमाण्डौं जिल्ला अदालत
काठमाण्डौंबाट पक्राउ अनुमति प्राप्त भई हाल सम्म फरार रहेकोमा निज प्रतिवादी सि.बि.
लामा भन्ने चन्द्र बहादुर तामाङलाई
यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।१८
गतेको चितवन जिल्लाको भरतपुरबाट पक्राउ गरी मिति २०८१।०२।२० गते आवश्यक कारवाहीको लागि प्रहरी बृत्त नयाँ
बानेश्वर काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिः-
नामः सि.बि. लामा भन्ने
चन्द्र बहादुर तामाङ ।
उमेर : ४९ वर्ष
ठेगानाः जिल्ला
काभ्रे साविक नारायणस्थान गा.वि.स. वडा नं. ८ परिवर्तित तेमाल गा.पा. ५ स्थायी वतन भई ललितपुर जिल्ला ललितपुर
महानगरपालिका वडा नं. ९ बालकुमारी बस्ने ।