“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-२१
- A
- A-
- A+
बिमला
शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तिलक
बहादुर थापा मगर भएको बैकिङ कसुर (बिगो रू. ७,००,०००।– (सात लाख) मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला ओखलढुङगा,
चम्पादेवी गा.पा. वडा नं.०१ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. वडा नं.०९ बस्ने
वर्ष ५० को तिलक बहादुर थापा मगरलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।२० गते का.जि.
बानेश्वरबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादी :
नाम : तिलक बहादुर थापा मगर
उमेर : ५०
बर्ष
ठेगाना : चम्पादेबि ०१, ओखलढुंगा
हाल :
तिलगंगा का.म.न.पा ०९, काठमाण्डौ