“ वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०३-०६
- A
- A-
- A+
घटना
विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभन पारी वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भनी पीडितहरुबाट १० लाख ३६
हजार रकम लिए पश्चात विदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पीडितहरुले जाहेरी
दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१
नयाँ बानेश्वरबाट मिति २०८१।०३। ०६ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :-
गोमा रानी थोकर
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला काभ्रेपलाञ्चोक
रोसी गा.पा. वडा नं. ०३
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. १६ बौद्ध नयाँबस्ती
।
बिगो रकम :- रु. १०,३६,०००।– (
अक्षेरुपी दश लाख छत्तीस हजार रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ३१ नयाँ बानेश्वर ।
पीडित संख्या :- २ जना