“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०३-११
- A
- A-
- A+
पुष्प
बहादुर कुँवर क्षेत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला
सिन्धुपाल्चोक साविक मंखा गा.वि.स. वडा नं. १ परिवर्तित जिल्ला ऐ. बलेफी गा.पा.
वडा नं. ८ स्थायी वतन भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा न. २८ हरिसिद्धी
बस्ने काले काजीको छोरी बर्ष ४७ की लैला कुमारी गहतराज भएको बैंकिङ कसुर मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल, काठमाण्डौबाट मिति
२०८१।०२।१४ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि
गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।१० गते अन्दाजी १९;०० बजे काठमाण्डौ जिल्ला
काठमाण्डौ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०३।११
गते प्रहरी बृत्त मालीगाउँ,काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः लैला कुमारी गहतराज ।
उमेर : ४७ वर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक साविक मंखा गा.वि.स. वडा नं. १ परिवर्तित जिल्ला ऐ. बलेफी गा.पा. वडा नं. ८ स्थायी वतन भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा न. २८ हरिसिद्धी बस्ने ।