“बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ”
२०८१-०३-१३
- A
- A-
- A+
घटना विवरणः
पासाङ
डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अनिल कुमार गुप्ता भएको
बैकिङ कसुरमा फरार रहेका जिल्ला पर्सा, बिरगंज म.न.पा. १२ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. १४ बल्खु बस्ने वर्ष ३६ को अनिल
कुमार गुप्तालाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।१२ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ बल्खुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त कालिमाटी,
काठमाण्डौमा पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : अनिल कुमार गुप्ता
उमेर : ३६
बर्ष
ठेगाना : पर्सा, बिरगंज म.न.पा. वडा नं. १२
हाल : काठमाण्डौ,का.म.न.पा. १४ बल्खु