“जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०३-१६
- A
- A-
- A+
परिवर्तित नाम ०८०/०८१ सातदोबाटो (११९) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कृष्ण कुमार दाहाल भएको जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा फरार रहेका जिल्ला काठमाण्डौ, चन्द्रागिरी न.पा. वडा नं. ०३ गिरीटोल स्थायी वतन भई हाल ललितपुर जिल्ला, गोदावरी न.पा. ०६ बस्ने वर्ष ५० को कृष्ण कुमार दाहाललाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।१५ गते जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २६ चापागाँउबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत सातदोबाटो पठाईएको ।
पक्राउ व्यक्ति
१. नाम :
कृष्ण कुमार दाहाल
उमेर : ५०
बर्ष
ठेगाना : का.जि.
चन्द्रागिरी न.पा. वडा नं. ०३
हाल : ललितपुर जिल्ला गोदावरी न.पा. ०६