“दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०३-२८
- A
- A-
- A+
घटना विवरण:-
मिति
२०८१/०३/२३ गते अ. १४:०० बजेको समयमा जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. २ मुनाल
मार्ग स्थित द्धारीकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदिश नेपालको कोठा बाट
सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा मुल्य रु. ७,१३,३८०/- ( अक्षरुपी सात लाख
तेह्र हजार तिन सय असी ) बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न का.जि.
गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटी बस्ने वर्ष ४३ को राजु तामाङ् र चोरी गरी
लगेको धनमाल वेचबिखन गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साविक पात्लेपानी
गा.वि.स. वडा नं. ९ घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ७ बस्ने वर्ष ५४ की
शारदा तिरुवा बि.क.लाई मिति २०८१/०३/२५ गते पक्राउ गरी गरी थप अनुसन्धान तथा
कारबाहीको लागी
प्रहरी वृत ठिमी भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीहरु :-
१. नाम :- राजु तामाङ्
उमेर :- ४३ वर्ष
ठेगाना :- का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटी
२. नाम :- शारदा तिरुवा
उमेर :- ५४ वर्ष
ठेगाना :- जिल्ला भोजपुर साविक पात्लेपानी गा.वि.स. वडा
नं. ९ घर भई
हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ७
बस्ने
बरामद सामानको विवरण :
१. सुनका बिभिन्न गर गहना १.७९
तोला
२.
नगद रु.४,१०,०००/- (अक्षरुपी रु चार लाख दश हजार)
३.
घटना घटाएको समयमा प्रयोग भएको स्कुटर थान -१
४.
मोवाईल थान २