“ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी पक्राउ”
२०८१-०४-१३
- A
- A-
- A+
सुनैना प्रधानको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तरङ्ग श्रेष्ठ भएको ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात भागि फरार रहेका जिल्ला मकवानपुर, हेटौडा उप म.न.पा.वडा नं.०४ स्थायी वतन भई हाल का.जि.सितापाईला बस्ने वर्ष २४ को तरङ्ग श्रेष्ठलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०४।११ गते का.जि.का.म.न.पा.वडा नं.२६ ठमेलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि प्रहरी वृत्त, दरबारमार्ग काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : तरङ्ग
श्रेष्ठ
उमेर : २४ बर्ष
ठेगाना : जि.मकवानपुर,
हेटौडा उप म.न.पा.वडा नं.०४
हाल : का.जि.सितापाईला