प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८२
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१४

घटना विवरण :   बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- अशोक मोक्तानउमेर           :- ३१ वर्षस्थायी वतन :- जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।        देश            :- यु.ए.इ.विगो रकम   :- रु. ११,४०,०००।–(एघार लाख चालिस हजार)पक्राउ मिति  :- २०८२/०४/१४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- ६ जना       पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- टेक बहादुर घर्ती मगरउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.०४ ।देश            :- मलेसियाविगो रकम   :- रु.२,०८,०००।-(दुई लाख आठ हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७ । पीडित संख्या :- १ जना      पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- बिमल आलेउमेर           :- ४५ वर्षस्थायी वतन :- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.०४ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.०३ ।देश            :- सर्बियाविगो रकम   :- रु.१२,००,०००।-(बाह्र लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना        पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ को लक्ष्मी प्रसाद सापकोटालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ०६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाईएको ।पक्राउ व्यक्तिको विवरण:- नामथर : लक्ष्मी प्रसाद सापकोटाउमेर     : ३७ वर्षठेगाना  : जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ हाल     : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६अनुसन्धानबाट थप खुल्न आएको विवरण: जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौबाट बिगो रु १०,५०,०००।–(दश लाख पचास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

छोनाम लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुकराम लामा तामाङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८०।०३।०१ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.१५,००,०००।-(पन्ध्र लाख) भराई निज प्रतिवादी सुकराम लामा तामाङलाई रु.१५,००,०००।- (पन्ध्र लाख) जरिवाना, ५ (पाँच) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.६०,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेका निज प्रतिवादीलाई मिति २०८२।०४।१३ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ८ गौशालाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण: नामथर : सुकराम लामा तामाङउमेर     : ३३ बर्षठेगाना  : जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १हाल      : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भु  अनुसन्धानबाट थप खुल्न आएको विवरण: Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु ५,००,०००।–(पाँच लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,९०,०००।–(दुई लाख नब्बे हजार) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø जिल्ला प्रहरी परिसर भक्तपुरमा बिगो रु ९,००,०००।–(नौ लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।    

“ठगी सम्बन्धी मुद्धाका व्यक्ति पक्राउ”
२०८२-०४-१४

घटना विवरण :-भिम बहादुर कार्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सविन उप्रेती समेत भएको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) मुद्दामा फरार रहेका जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट वस्ने वर्ष ४२ को सविन उप्रेतीलाई यस कार्यालयबाट खटि गएको टोलीले मिति २०८२।०४।१३ गते  अं. १६:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोटमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालत, बबरमहल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१)      नाम : सविन उप्रेती                                                                   उमेर : ४२ वर्ष                                                                                ठेगाना : जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास              हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट    बिगो रकम जम्मा:- रू.१२,०२,००,३४०।- (बाह्र करोड दुई लाख तीन सय चालिस मात्र )

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१३

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण१. नाम थर      :- सुजन वि.क.उमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।देश            :- जापानविगो रकम   :- रु. ८,५०,०००।-(आठ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- सतेन्द्र  अधिकारीउमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा नं.०४ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०२ ।देश            :- कतारविगो रकम   :- रु. ९०,०००।-(नब्बे हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- नविन खड्काउमेर           :- २६ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा. वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कम्बोडियाविगो रकम   :- रु. ३,००,०००।-(तीन लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।४. नाम थर      :- राज नारायण महतोउमेर           :- ४१ वर्षस्थायी वतन :- जिल्ला सर्लाही विष्णु गा.पा. वडा नं.०७ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कुबेतविगो रकम   :- रु. २,५०,०००।-(दुई लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।

“नक्कली सुन र बिदेशी मुद्रा देखाई ठगी तथा लुटपाट गर्ने व्यक्तिहरु पक्राउ”
२०८२-०४-१३

काठमाण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा बसोबास गर्ने ६ जना पिडितहरुलाई र फरक फरक समयमा  नक्कली सुनलाई सक्कली सुन हो मलाई एकदम समस्या पर्यो अहिले यो राखेर नगद पैसा वा तपाई संग सुनका गरगहना जे छ दिनुहोस भनि सोझा साझा महिला तथा बृद्भहरुलाई निशाना बनाई  नक्क्ली सुन छाडी पिडितहरु संग भएको सुनका गर गहनाहरु तथा नगद समेत ठगी गरी फरार भएको । त्यसै गरी एक दुईवटा सक्कली नोट सोही साईजको कागजको बिटो माथि राखी आफुसंग साउदी रियाल तथा अन्य देशका मुद्राहरु छ भनि माथि भएको सक्कली नोट देखाई बजार मुल्य भन्दा धेरै कम मुल्यमा दिन्छु भनि बिभिन्न बहाना बनाई, प्रलोभन देखाई ललाई फकाई झुक्यानमा पारी ठगी तथा सटही गर्न भनि लिएर आएको नेपाली रुपैया लुटपाट गर्ने समूहको   यस कार्यालयको प्रहरी टोलीले  अनुसन्धान गर्ने क्रममा  मिति २०८२/०४/१२ गते काठमाण्डौं तथा भक्तपुरका बिभिन्न स्थानहरुमा निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी थप अनुसन्घान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाईएको ।  १.      जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १० कोकटी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ६ बस्ने बर्ष ४७ को बिमल तामाङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) २.     जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं बु.न.पा. बालुवाखानी बस्ने बर्ष ३९ को लाल बहादुर घिसिङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) ३.     जिल्ला खोटाङ दिक्तेल मझुवागडी न.पा. वडा नं. १४ बुईपा घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली बस्ने वर्ष ३९ को भक्त बहादुर गदाल बि.क. । (सुनको गरगहना खरिद गर्ने व्यक्ति)बरामद सामाग्री:- ठगी तथा लुटपाटमा प्रयोग भएको ना. ५७ प १५१६ नम्बरको स्कुटर  ।      ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का  ४ थान   । सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेलो धातु (१७.६) ग्राम थान 

"वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-१२

घटना विवरण : बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.१० बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर      :- बुद्धी बहादुर तामाङउमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा नं.०१ ।हाल           :-  जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.२८ ।देश            :- कम्बोडियाविगो रकम   :- रु. १०,००,०००।-(दश लाख)पक्राउ मिति  :- २०८२/०४/११ गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.१० । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।

“नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-११

नक्कली सुन देखाई प्रति तोला रु. १,१०,०००।– मा दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।११।२५ गते जिल्ला ओखलढुङगा चम्पादेवी गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला भक्तपुर सु.न.पा वडा नं. ६ बस्ने ढक बहादुर बुढाथोकीलाई जिल्ला भक्तपुर - १ इबामोरा चोक नजिक बोलाई रु. १२,००,०००।– (बाह्र लाख) र मिति २०८२।०२।२७ गते जिल्ला दोलखा भिमेश्वर न.पा. ५ घर भई हाल भक्तपुर राधे राधे बस्ने अर्जुन बस्नेतलाई भक्तपुर पान्डुबजार नजिक बोलाई रु. ९,५०,०००।–(नौ लाख पचास हजार) लिई फरार रहेको घटना अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बुद्धि बहादुर तामाङ समेत २ जनालाई उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।०९ गते भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको।  पक्राउ प्रतिवादीहरुको विवरण:-१.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा ५ घर भई हाल जिल्ला भक्तपुर म.ठि.न.पा वडा नं. ८ बोडे बस्ने बर्ष २८ को बुद्धी बहादुर तामाङ । २.     जिल्ला नुवाकोट मेगङ गा.पा वडा ८  घर भई हाल जिल्ला भक्तपुर चा.न.पा.वडा नं. ८ सुडाल बस्ने बर्ष २२ को सुमन तामाङ । बरामदी सामानहरु:-                                                                     Ø विभिन्न कम्पनीको मोवाईल थान – ४Ø  सुन जस्तो देखिने पहेलो धातु (एक के.जि.) थान - १    

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-११

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- हेम बहादुर तामाङउमेर           :- ४२ वर्षस्थायी वतन :- जिल्ला नुवाकोट मेघाङ गा.पा. वडा नं.०२ ।हाल           :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ ।देश            :- सिङ्गापुरविगो रकम   :- रु. २,७०,०००।-(दुई लाख सत्तरी हजार)पक्राउ मिति  :- २०८२/०४/०९ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं २. नाम थर      :- ईश्वरी थापाउमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला स्याङ्जा फेदीखोला गा.पा. वडा नं.०२ ।हाल           :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.१० । देश            :-  माल्टाविगो रकम   :- रु.६,५०,०००।–(छ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१० गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.१० । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।३. नाम थर      :- मैया देबी उप्रेतीउमेर           :- ६१ वर्षस्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं.०७ ।हाल           :- जिल्ला काठमाण्डौं चन्द्रागिरि न.पा. वडा नं.०५ । देश            :-  अमेरिकाविगो रकम   :- रु.८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०४/११  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरि न.पा. वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-०८

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- साजन गुरुङउमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला लमजुङ दुधपोखरी गा.पा. वडा नं.०४ ।हाल           :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ ।देश             :- जर्मनविगो रकम    :- रु. १२,८०,०००।-(बाह्र लाख अस्सी हजार)पक्राउ मिति  :- २०८२/०४/०७ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना२. नाम थर      :- दिपक थापाउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला रुपन्देही तिलोतमा न.पा. वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ । देश            :-  जर्जियाविगो रकम   :- रु.६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०४/०७ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३० । पीडित संख्या :- ३ जना३. नाम थर      :-  टेक बहादुर के.सी. उमेर           :- ४७ वर्षस्थायी वतन :- जिल्ला दाङ घोराही उ.म.न.पा. वडा नं.१५ ।हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.५ । देश            :-  ग्रिसविगो रकम   :- रु.२१,००,०००।-(एक्काइस लाख)पक्राउ मिति  :- २०८२/०४/०७  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- ६ जना४. नाम थर      :-  भरत प्रसाद पाण्डेउमेर           :- ५० वर्षस्थायी वतन :- जिल्ला स्याङजा वालिङ न.पा. वडा नं.०७ ।हाल           :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.२३ । देश            :-  कोरियाविगो रकम   :- रु.२०,००,०००।–(बिस लाख)पक्राउ मिति  :- २०८२/०४/०८ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१५ ।पीडित संख्या :- ३ जना { जिल्ला प्रहरी कार्यालय कास्कीमा रु.५,००,०००।– विगो भएको बैंकिङ कसुर मुद्दामा फरार }५. नाम थर      :-  प्रेम प्रसाद भुषालउमेर           :- ३८ वर्षस्थायी वतन :- जिल्ला पर्वत विहादी गा.पा. वडा नं.०४ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.०३ । देश            :-  कोरियाविगो रकम   :- रु.३३,५०,०००।–(तेत्तिस लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/०८ गते ।पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१५ ।पीडित संख्या :- ३ जना {प्रतिवादी प्रेम प्रसाद भुषाल विरुद्द प्रहरी वृत्त स्वयम्भुमा रु. ६,५०,०००।–को बैंकिङ कसुर सम्बन्धी मुद्दा र प्रहरी वृत्त गौशालामा रु. ३,००,०००।– विगो भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । }

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०७

वादी नेपाल सरकार प्रतिवादी सन्तोष पुडासैनी भएको बैकिङ कसुर (थान-४) मुद्दामा सम्मानित उच्च अदालत पाटन समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम जम्मा रू.७३,००,०००।- (त्रिहत्तर लाख) जरिबाना र १(एक) महिना ४(चार) दिन कैद सजायँ तोकिई फरार रहेका निज प्रतिवादी सन्तोष पुडासैनीलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको टोलीले मिति २०८२।०४।०६ गते जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २९ धापाखेलबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाइएको ।  पक्राउ व्यक्तिको विवरण:- ·         जिल्ला धनुषा मिथिला न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १ कमलपोखरी वस्ने वर्ष ४६ को सन्तोष पुडासैनी ।

" गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-०७

घटना विवरण :आफु गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई विभिन्न मानिसहरुलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी, लगायका कागजातहरु माग गरी  फर्जी कर्मचारी फाराम भराई रकम समेत लिई ठगी गरेको भनि यस कार्यालयमा उजुरी परेकोमा यस कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १३ भिमान चोकमा फेला पारी पक्राउ गरि ल्याई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको ।  पक्राउ ब्यक्तिको विवरण:-                                                                                      नामथर :   गंगा हरि न्यौपानेउमेर    :  ४६ (वर्ष)ठेगाना : जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १३ घर भई हाल का.म.न.पा. वडा नं. ३१ नयाँवानेश्वर ।अनुसन्धानबाट खुल्न आएका थप तथ्यहरु:Ø मिति २०६९।०५।२६ गते निज प्रतिवादीले सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्धामा बिशेष अदालतको नक्कली पत्र किर्ते तयार गरी कारागार कार्यालयमा पेश गरी छुटेको भन्ने प्रहरी प्रतिवेदन ।Ø मिति २०७४।०१।०८ गते निज प्रतिवादीले भि.आई.पी. कोटामा शान्ति सेनामा पठाईदिन्छु भनि रु. ४,००,०००।– (चार लाख) ठगी गरेको भन्ने जाहेरी दरखास्त ।Ø मिति २०७४।१२।०८ गते निज प्रतिवादीले नख्खु कारागारबाट कैदी छुटाईदिन्छु भनि  कैदीका आफन्तहरुबाट रु. १२,००,०००।–(बाह्र लाख)  लिई ठगी गरेको भन्ने जाहेरी दरखास्त ।Ø मिति २०७५।०२।२२ गते निज प्रतिवादीले पीडितलाई जग्गा बिक्रि गरिदिन्छु भनि जग्गाको लालपुर्जा लिई जग्गा बिक्रि गरी रकम ठगी गरेको भन्ने जाहेरी दरखास्त ।Ø मिति २०७५।०५।०९ गते निज प्रतिवादीले बिभिन्न ब्यक्तिलाई नेपाली सेनाको सहायक-सेनानी बनाईदिन्छु भनि प्रलोभनमा पारी अपराधिक लाभ लिएको भन्ने जाहेरी दरखास्त । Ø मिति २०७९।०९।०७ गते निज प्रतिवादीले काठमाण्डौं जिल्ला अदालतको किर्ते फैसला बनाई लिखत सम्बन्धी कसूर गरेको भन्ने सम्बन्धी प्रहरी प्रतिवेदन ।

“ठगी सम्बन्धी कसूर मुद्धाका व्यक्तिहरु पक्राउ”
२०८२-०४-०७

घटना विवरण :-अमेरीका जाने प्रयोजनका लागि आफुले तयार गरेका बिद्यार्थीहरुलाई बैंक ब्यालेन्स देखाउन  रू.१,२०,००,०००।- (एक करोड बिस लाख मात्र) रकम आवश्यक भएको बहाना बनाई पीडितहरुलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गरिदिन अनुरोध गरे अनुसार सो रकम खातामा जम्मा भए पश्चात सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरी अन्य ब्यक्तिहरुको बैंक खाताहरुमा स्थानान्तरण गरी/गाराई सम्पर्क विहिन भएकोमा पीडितले दिएको जाहेरीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी कार्यमा संलग्न निम्न व्यक्तिहरुलाई मिति २०८२।०४।०६ गते  जिल्ला काठमाण्डौंका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)      नाम : बिशाल घिमिरे                                                                  २)  नाम : समिर सिहं   उमेर : २३ वर्ष                                                                               उमेर : २५ वर्ष ठेगाना : जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. २                          ठेगाना : जिल्ला सर्लाही लालबन्दी न.पा.वडा नं.१, नवलपुर हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. १, लोकन्थली                हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.९, गौशाला  अनुसन्धानबाट खुल्न आएका थप तथ्यहरु:Ø  मिति २०८२।०१।१८ गते निज विशाल घिमिरेले बिद्यार्थी भिसामा अमेरिका पठईदिने भनि रु.६१,००,०००।–(एकसठ्ठी लाख) ठगी गरेको भनि यस कार्यालयमा परेको जाहेरीको आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाईएको । ३)      नाम : अशोक कुमार यादब  उमेर : बर्ष २६ वर्षठेगाना : जिल्ला सर्लाही कबिलासी न.पा.वडा नं.९ सल्यानपुर  हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.५ ईमाडोल   बिगो रकम जम्मा रू.१,२०,००,०००।- (एक करोड बिस लाख मात्र )

“ २ ( दुइ ) के.जि. अवैध सुन तथा नगद रकम सहित मानिसहरु पक्राउ”
२०८२-०४-०६

चिनिँया नागरीक CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा स्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने सूचना प्राप्त भए प्रश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।०५ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ स्थित JIU DING YUAN BIN GUAN होटलको तेस्रो तलामा रहेको कोठा नं. ३०४ मा चिनिँया नागरिक CHUNLIN TAN र XUEMEI ZOU लाई पक्राउ गरी  निजहरु रहे/ बसेको कोठामा विस्कुट आकारमा रहेको सुन थान-२ (दुइ के.जी.) र  नेपाली रकम रु; २४,००,०००।– (चौबिस लाख मात्र) समेत बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको । पक्राउ व्यक्तिहरु :१)     नाम :  CHUNLIN TAN        उमेर :  ४६ बर्ष (पुरुष)        ठेगाना : चिन देश SICHUAN घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा       राहदानी नं.:- EN5375943२)     नाम :  XUEMI ZOU उमेर :  २४ बर्ष (महिला)  ठेगाना : चिन देश SICHUAN घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ज्याँठा राहदानी नं.:- EA4657776बरामद सामानहरुः१.      सुन:- २ के.जि.  २.     नगद:- रू. २४,००,०००।– (चौबिस लाख मात्र ) ।३.     मोवाईल:- थान-२ ४.     राहदानी:- थान-२

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०६

वादी नेपाल सरकार प्रतिवादी कृष्ण कुमार श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१०।१५ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: कृष्ण कुमार श्रेष्ठ   उमेर:  ३७ बर्ष   ठेगाना: जिल्ला पर्सा ठोरी गा.पा. वडा नं.४ घर भई हाल जि. काठमाण्डौ नागार्जुन न.पा. वडा नं.२ शान्तिनगर चोक बस्ने   पक्राउ मिति: २०८२।०४।०६ गते   पक्राउ स्थान:  जि.काठमाण्डौ नागार्जुन न.पा. वडा नं. २ शान्तिनगर चोक 

"वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-०४

घटना विवरण :             बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिको विवरण:१. नाम थर      :- सुदिप सापकोटाउमेर           :- २९ वर्षस्थायी वतन :- जिल्ला धादिङ नेत्रावती गा.पा. वडा नं.०५ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.०९ ।देश             :- ग्रीसविगो रकम    :- रु. २,४०,०००।-(दुई लाख चालिस हजार)पक्राउ मिति  :- २०८२/०४/०३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । पठाइएको मिति:- २०८२।०४।०४ गते         

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०२

ज्योती श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तेजुमाया गुरुङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९।०४।१७ गतेको फैसला बमोजिम रु.३,५०,०००।-(तीन लाख पचास हजार) जरिवाना, ३ (तीन) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.१६,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेकी निज प्रतिवादी तेजुमाया गुरुङलाई मिति २०८२।०४।०२ गते अं.१०:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधाराबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण: नामथर : तेजुमाया गुरुङउमेर     : ५० बर्षठेगाना  : जिल्ला ईलाम सन्दकपुर गाउँपालिका वडा नं.२ माईमाजुवा हाल      : जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ०४ सुकेधाराअनुसन्धानबाट थप खुल्न आएको विवरण: प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,००,०००।–(दुई लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।

"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-०२

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर      :- सन्तोष सुनुवारउमेर           :- ४२ वर्षस्थायी वतन :- जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.०८ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ ।देश             :- कुवेतविगो रकम    :- रु. १,५३,०००।-(एक लाख त्रिपन्न हजार)पक्राउ मिति  :- २०८२/०४/०२ गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०७ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । पठाइएको मिति:- २०८२।०४।०२ गते         

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-०१

वादी नेपाल सरकार प्रतिवादी भुवन भन्ने अमित पाठक भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८२।०२।२७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: भुवन भन्ने अमित पाठक   उमेर: २८ बर्ष   ठेगाना: जिल्ला बाग्लुङ, बाग्लुङ न.पा.वडा नं.१३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ रानीवारी बस्ने   पक्राउ मिति: २०८२।०३।३२ गते   पक्राउ स्थान:  जि. काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु  

“फरार प्रतिवादी पक्राउ "
२०८२-०४-०१

वादी नेपाल सरकार प्रतिवादी बिजय मिश्र भएको बैंकिङ कसुर मुद्दामा सम्मानित लमजुङ जिल्ला अदालतको फैसलाले १ (एक) दिन कैद र रु. २,००,०००/-  (दुई लाख रुपैया ) जरीवाना, पीडित राहत कोषमा ८,०००( आठ हजार) क्षतिपूर्ती शुल्क भराउने ठहर भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई पक्राउ गरी यस कार्यालयमा उपस्थित गराई दिन हुन भनि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङको  च.न. ५६८ मिति २०८२।०२।१९ गतेको पत्र प्राप्त पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बिजय मिश्र,   उमेर: ३९ बर्ष,   ठेगाना : जि. लमजुङ सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई हाल जि. काठमाण्डौ टोखा न.पा. वडा नं. १० प्रगतीनगर बस्ने,   पक्राउ मिति: २०८२।०३।३२ गते,    पक्राउ स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.१६ वनस्थली,  

अधिक लोड >>
कम देखाउनुहोस् <<