काठमाडौं उपत्यकामा केहि व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिषेश टोली परिचालन गरिएकोमा नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन (BTC), USDT, Solana, Ethereum लगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेका तपसिलमा उल्लेखित ठेगाना भएका अनुप मिश्र, दिपेश थापा, …
पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू Khalti Apps को कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा OTP Code आउछ, उक्त OTP Code अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पारी OTP Code लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम …
विभिन्न मोवाईल नम्बरहरूबाट फोन तथा म्यासेज गरी रु. २० लाख माग्नुका साथै नदिएमा ज्यान समेत लिने धम्की दिने कार्यमा संलग्न जिल्ला बारा, निजगढ न.पा. वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ, चन्द्रागिरी न.पा. वडा नं.०९ मच्छेगाँउ बस्ने बर्ष २६ को संजिब भन्ने पदम काफ्लेलाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२१ गते का.जि.कलंकीबाट पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात: आपराधिक लाभ …